Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

देबेन्द्र कुंवरको निर्देशनमा राजेश हमाल, अश्मिता भट्ट अभिनित ‘नाचन कान्छी’ म्युजिक भिडियो सार्वजनिक

Friday, September 3, 2021 Devil Singh Rajput

काठमाडौँ — भाद्र १८, २०७८।

नेपाली सिने जगत देखि नेपाली म्युजिक भिडियोमा समेत राज गर्न सफल महानायक राजेश हमाल अभिनित बिभिन्न विधाका दर्जनौ दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुंवरको निर्देशनमा फरक शैलीमा हमाललाई प्रस्तुत गरिएको”नाचन कान्छी”बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजेश हमालका साथमा पछिलो समय नेपाली म्युजिक भिडियोमा एकपछी अर्को भिडियोमा अभिनय गर्दै आएकी निकै नै सम्भावना बोकेकी मोडल अश्मिता भट्ट सहित अनमिका कार्की ,राहिषा रेग्मी,बिबिशा भण्डारी,बिमला लगायतका कलाकारको अभिनय रहेको छ । हरि बहादुर घलेले छायांकन गरेको म्युजिक भिडियो सम्पादन बन्डेले गर्नु भएको छ ।

ओम सुनारको शब्द संगीत रहेको गीतमा अभिराज ओलीको स्वर रहेको छ । Amsenz नामक अफिसियल युटुब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो :