Saturday 21st December 2024

    होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष कार्की सम्मानित    घिमिरेको अध्यक्षतामा डेरी एसोसिएसन बागमती प्रदेशको नयाँ कार्यसमिति चयन, संचारकर्मी ओझासहित सम्मानित    थिमिमा हुने पाँचौं एपिक म्युजीक अवार्डको मनोनयन सार्वजनिक    राम के.ए.सी.को नाटक “यशस्वी भवः”को पुस्तक विमोचनका साथमा नियमित मञ्चन सुरू    ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा

Flash News

जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार सार्वजनिक भएको हो । संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा

आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड को आवेदन खुल्ला

काठमाडौं – निम अवार्डको आठौं संस्करणका लागि आवेदन खुला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२५’ को आवेदन खुला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिनुभएको हो । विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीत संगीतलाई विशेष

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने

ओहायो अमेरिका- आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २, २०२५ अर्थात माघ २१, २०८१ मा अमेरिकामा हुने कार्यक्रम सार्वजनिक भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यको बिशेषगरि गीत रचनामा निरन्तर लागिरहेका गीतकारहरुको सामुहिक संस्था “आप्रवासी नेपाली गीतकार संघ, अमेरिका”ले आफ्नो प्रथम बार्षिक साधारण सभा यही फेब्रुअरी २, २०२५ का दिन

दिपावली तथा तिहारको महत्व

तिहार पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) दिन मनाइन्छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रूपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। पाँच दिनसम्म मनाईने तिहारको सम्बन्धमा हिन्दू धर्मशास्त्रका पौराणिक कथाहरू छन् । हिन्दू

चलचित्र विकास बोर्डले छाँयाकारलाई ड्रोन पाइलटको तालिम दिने

काठमाडौं-  चलचित्र विकास बोर्डले छाँयाकारहरुलाई ड्रोन पाइलटको तालिम दिने भएको छ । पछिल्लो समय नेपाली चलचित्रको छाँयांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छाँयाकारहरुले ड्रोनलाई अधिकतम रुपमा प्रयोग गर्न थालेका छन् । तर ड्रोन उडाउन लागी छाँयाकारहरुले ड्रोन उडाउने चाहिने तरिका तथा विद्यमान नेपालको कानुनी व्यवस्था जान्नु जरुरी पनि छ

विजया दशमीको हार्दिक मंगलमय शुभकामना

काठमाण्डौ – बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । सत्यले असत्यलाई पराजीत गरेको खुशीयालीमा यो पर्वलाई परापुर्वकाल देखी मनाउँर्दै आईरहेको जनश्रुती रहेको पाईन्छ । विशेष गरी शक्तिकी देवी दुर्गाका विभिन्न रुपले पुजिने  यो

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

काठमाण्डौ– २०८१ को बडादशै तथा शुभदिपावलीको अवसर पारेर नेपाल चलचित्र तथा कलाकार श्रमिक संगन (फावन)ले शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । कार्यक्रममा संघका कार्यसमिती सदस्य सहित सल्लाहकार सदस्य, मानार्थ सदस्य, साधारण सदस्य सहित अन्य मिडियाकर्मी तथा संगीतकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र प्याकुरेलले आउदै गरेको बडादशै शुभदिपावली तथा छठ

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न

काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला

छायाँछबि तीज नारी सम्मानको घोषणा, कलाकार दिपशा बि.सी.को स्मृतिमा छायाँछविले पुरस्कार प्रदान गर्ने

काठमाण्डौ – छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी छाँयाछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिने भएको छ । एघार हजार रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको निवर्तमान

​​​​​​​एघारौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८१ को मनोनयन सार्वजनिक

काठमाण्डौ – नेपाली गीतरसंगीत लगायतका क्षेत्रले समग्र नेपाललाई कला र संस्कृतिक रुपमा धन्यधान्य बनाएको छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–गीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक