काठमाडौं -पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा
भक्तपुर- सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएकी १४ वर्षिय रोसनी श्रेष्ठलाई एक जना माताले त्रीशुलले रोपेर मारेकी छिन । काठमाडौ बस्दै आएकी उमा नाम गरेकी ती महिला आफुलाई माता बताउँदै आएकी थिइन् । लामो समय देखी एउटा टहरा भाँडामा लिएर उनले माता भन्दै आफ्नो धन्दा चलाउदै आएकी थिइन् । लकडाउन लागे पछि हातखुट्टा
काठमाडौं – कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी
काठमाडौं – भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा रहेका छन् भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि क्वारेन्टिनमा छन् । सञ्चारमन्त्री कार्कीले कोरोनाका
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा ९लाइसेन्स० को नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् । पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने
काठमाडौं – छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार नजिक पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड(१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या
काठमाडौं- पूर्व युवराज्ञी हिमानी शाह अमेरिकाको भ्रमणमा जाने भएकी छन्। छोरा हृदयेन्द्रविक्रम शाहलाई अमेरिकामा अन्डरग्य्रजुएसनको अध्ययनका लागि विश्वविद्यालय भर्ना गराउनका लागि उनी यही जनवरी १७ तारिकका दिन अमेरिका पुग्ने बताइएको छ। अमेरिका आएका बेला उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटघाटको लागि प्रयास गरेकी छिन्। स्रोतका अनुसार, ह्वाइटहाउस र स्टेट डिपार्टमेण्टको तर्फबाट केही सकारात्मक संकेतहरु प्राप्त
धनगढी- सुदूूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको छ । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो केही दिनयता दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् । प्रदेशमा शनिबार
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बस्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेसनमा बस्नु भएको हो । सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गर्नुभएको हो । ‘सत्ता गठबन्धनका शीर्ष नेतामा संक्रमण पुष्टि
नयाँदिल्ली- भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार