Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

दिनेश कठायत र रजीना बिस्टको अभिनयमा साहारा गीतको भिडियो बजारमा

Monday, January 13, 2020 National Power

 

काभ्रेपलान्चोक – बनेपा रोमान्टिक गीत साहारा गीतको भिडियो बजारमा आएको छ । गीतलाई साहित्यकार गीतकार तथा मोरङ बेलवारी नगरपालिकाकी उपमेयर तारा पराजुलेलीले लेख्नु भएको छ भने’ गीतमा चर्चित संगीतकार भिम बिसी र चर्चित गायिका सरु गौतमको आवाज रहेको छ ।

गीत रोमान्टिक भए संगै गीतको भिडियो पनि एकदम मनमोहक बनेको छ । गीतमा संगीत संयोजन गायक संगीतकारर संगीत संयोजक पुस्कर सुनुवारको रहेको छ ।

भिडियोमा निर्देशन दिपक एम सिंहले, छायांकन दिपक गिरिले, सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा दिनेश कठायत र रजीना बिस्टको अभिनय रहेको छ ।