Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

आर टिए फ रेष्टुरेन्ट एण्ड शिशा वारले लाईभ म्यूजिक कन्सर्ट गर्ने

Tuesday, April 17, 2018 National Power

काठमाण्डौ – भरतपुर ५ शिवघाट, चितवनमा रहेको आर टिए फ रेष्टुरेन्ट एण्ड शिशा वारले बैशाख ५ गते नयाँ वर्षको अवसरमा लाईभ म्यूजिक कन्सर्ट गर्ने भएकोछ ।


लोक गायक राजन गुरुङ, द विकल्प व्याण्ड, गायक प्रदिप राज धामी र निर्देशक जीवन शाहीकोको प्रस्तुती रहने उक्त कार्यक्रमलाई अर्ना वियरले प्रायोजन गरेको छ ।

दिनको २ वजेवाट सुरुवात हुने उक्त कार्यक्रमले आन्तरिक एवं वाह् पर्यटन प्रवद्धनमा उल्लेखनिय योगदान पुर्याउने आयोजकले दावी गरेका छन् ।