Wednesday 4th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

 पाँचौ जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Thursday, July 18, 2024 National Power

काठमाडौं – जिनियस म्युजिक प्रा. ली. ले स्थापनाको १६औं वार्षिकोत्सवको सु-अवसरमा आयोजना गरेको पाँचौ जिनियस म्युजिक अवार्ड-२०८०  को मनोनयन सार्वजनिक भएको छ ।

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । सोहि अनुरुप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय श्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले पाँचौ संस्करण गर्न लागेको हो ।

३६ बिधा समेटिएको यस अवार्डमा पप ,आधुनिक गीत,लोक तथा दोहोरी गीत,मौलिक गीत विधाका स्रष्टा र सिर्जना समाबेश गरिएको छ ।अवार्ड कार्यक्रम एक भव्य समारोहको विच हुने भएको छ । उक्त कार्यक्रममा एक जना विशिष्ट कला साधकलाई दीर्घसाधना सम्मान,रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने छ ।

उत्कृष्ट मनोनयनहरु:-

१.उत्कृष्ट गीतकार-पप तथा आधुनिक गीत
  • राई डी. हाङ्खिम – झ्याल बाट
  • आशिष कोईराला – तिम्रै  माया
  • सचिता कर्माचार्य – प्रतिक्षा
  • टेकराज ओझा – मुना हौ मेरी
  • हिमांशु रायमाझी ‘गोधुली’ – दिन ढल्यो
२.उत्कृष्ट संगीतकार – पप तथा आधुनिक गीत
  • कृष्णभक्त महर्जन – झ्याल बाट
  • गैरे सुरेश – मीरा हु म तिम्री
  • राजेन्द्र बजगाईं – छाडी गयौ
  • चेतन राई – घुम्दै जाँदा
  • तिलक बस्नेत -तिमी बिना
३.उत्कृष्ट  गायक – आधुनिक गीत
  • प्रताप दास – चाहन्छु-५
  • सुरेस लामा – एउटै बर्को
  • ज्ञान सुब्बा थेबे – झ्याल बाट
  • टेक बि.सी. – नजर लाग्लानी
  • बाबुल गिरी – मनको बाघले
४.उत्कृष्ट गायिका – आधुनिक गीत
  • रचना रिमाल – बिदाई
  • प्रबिशा अधिकारी – तिमी र म
  • अनु चौधरी – थाहै भएन
  • सारिका घिमिरे – मायालु
  • दिपा लामा – हल्का हल्का
५.उत्कृष्ट नव गायक(लोक–पप तथा आधुनिक)
  • रमेश के सिंह – छाडी जाने मायालुलाई
  • सागर सुनार–किसान
  • उद्धव थापा मगर – जुन माया
  • निर्मल श्रेष्ठ – निश्चल
  • कमल शर्मा/राजकुमार शंकर – ए रमा
६.उत्कृष्ट नव गायिका (लोक–पप तथा आधुनिक)
  • सुमी पराजुली – चुम्मा चपक्कै
  • संगीता पंगेनी – मनको मझेरी
  • मनिता श्रेष्ठ – निश्चल
  • संगीता चौधरी – तिमी रोए हसाँइदिन्छु
  • हसना शाक्य – मुना हौ मेरी
७.उत्कृष्ट मोडल महिला – पप/आधुनिक गीत
  • प्रनिमा दाहाल – जीत मान्दिन
  • शिला गजुरेल- अधुरो सपना-२
  • प्रमिता राजघतानी-मन्चरी
  • बिना राउत – तिमी र म
  • जुना सुन्दास – छुनै हुन्न जस्तो
८.उत्कृष्ट मोडल पुरुष – पप/आधुनिक गीत
  • कमल सिंह – दिल्ली आग्रा
  • दिक्पाल कार्की – अधुरो सपना – २
  • सम्राट अधिकारी – आधा दुख घटाएर
  • नजिर हुसेन – घैलाको पानी
  • संजित भण्डारी – किन माया गर्यौ
९.उत्कृष्ट गीतकार
  • बि पाण्डे – मौसम खराब थियो
  • डि. पी. खनाल – तुषारो
  • हरिभक्त बुढाथोकी- नजर लाग्लानी
  • अमर वान्तु – कुटु कुटु
  • शंकर अधिकारी घायल – आज आफ्नै जिन्दगी
१०.उत्कृष्ट संगीतकार
  • भीम बि.सी. – नजर लाग्लानी
  • दीपक शर्मा – लुकाउने ठाँवै छैन
  • रिमेश कुमार थापा- म को हुँ
  • सन्तोष सुनार – छमक छमक
  • शंकर थापा स्माइल – आउदैछु पियारी
११.उत्कृष्ट संगीत संयोजक
  • फणिन्द्र राई – झ्याल बाट
  • रामकृष्ण थापा – तिमी रोए हसाँइदिन्छु
  • पुस्कर खत्री – छुनै हुन्न जस्तो
  • राकेश सोनी – टिपौ त भिरैमा
  • नारायण दंगल – मायाकै पीर
१२.उत्कृष्ट ध्वनी मिश्रण
  • नरेन्द्र वियोगी – तुषारो
  • प्रदीप जोशी – मायाकै पीर
  • मिन बिष्ट – झ्याल बाट
  • मनोज परियार – उडेको चरी
  • दिनेश न्यौपाने – दुखी त छ यो मन
१३.उत्कृष्ट गायक
  • रामकृष्ण ढकाल – दिन ढल्यो
  • कर्ण दास – प्रतिक्षा
  • शिव परियार – आज बाट
  • प्रमोद खरेल – गंगा जमुना
  • हेमन्त शर्मा – निरजाले
१४.उत्कृष्ट गायिका
  • अञ्जु पन्त – मैले बा-आमा
  • अस्मिता अधिकारी – निरजाले
  • बानिका प्रधान – लाग्थ्यो तिमी
  • मिलन नेवार – तिमी बिना
  • मेलिना राई – फर्की आउनु माया
१५.उत्कृष्ट निर्देशक – लोक तथा आधुनिक गीत
  • चित्र मास्की मगर – मास्टरनी
  • निशान बानिया – आँशु बिक्ने शहर छैन
  • फराज अर्पण – गाउँले जीवन
  • उमेश गुरुङ – दिएर हातैमा फुलको थुंगा
  • आदित्य बुढाथोकी – धरहरामा बस्यो माया जाल
१६.उत्कृष्ट युगल गायन पप तथा आधुनिक
  • धुर्व बिस्को/सुरक्षा सेन्चुरी- तुषारो
  • रोशन बालुवा/प्रविशा अधिकारी – मायाकै संसार
  • सौगात जंग थापा/ अन्नु चौधरी-तिमी आदत बन्यौ मेरो
  • नीमा शेर्पा /सुरक्षा सेन्चुरी – भन आज
  • सुमन केसी/दीपा लामा – घैलाको पानी
१७.उत्कृष्ट लोक पप तथा लोक आधुनिक गायन
  • सुरेन गौतम – सल्लेरी पाखाहरु
  • इश्वर मागीया – यो जिन्दागानी
  • सुदीप जोशी-तिमी आयौ
  • रुद्र शेखर शर्मा – के होला भोली
  • शोभा पाण्डे – नसोध मेरो
  • सुजाता के. सी. – आलु तामाले
१८.उत्कृष्ट मोडल  पुरुष
  • पल शाह – नजर लाग्लानी
  • पुष्प खड्का – बैमानी
  • दिलीप रायमाझी – गंगा जमुना
  • ओबी रायमाझी – कट्टा हान्दिन्छु
  • बिमल अधिकारी – यही त हो नि माया
१९.उत्कृष्ट मोडल – महिला
  • प्रियांका कार्की – लुकाउने ठावै छैन
  • कविता नेपाली – बैमानी
  • आश्मा विश्वकर्मा – निरजाले
  • अञ्जली अधिकारी – गंगा जमुना
  • गरिमा शर्मा – यही त होनी माया
२०.उत्कृष्ट छायाँकार
  • पवन सुस्लिङ  – चस्मा लगाउली
  • दिनेश पराजुली – झ्याल बाट
  • उत्साब दाहाल – अदृश्य माया
  • योगेश दाहाल – चन्द्रमा
  • प्रकाश खड्का – तिमी र म
२१.उत्कृष्ट भिडियो सम्पादक
  • डिन्सन शाह – तुषारो
  • विकास दाहाल – अधुरो सपना–२
  • ओम प्रसाई – मीरा हुँ म तिम्री
  • सुजन कोइराला- आँशु बिक्ने शहर छैन
  • रोशन धिताल – सुन्दर बजार काटेसी
२२.उत्कृष्ट भिडियो निर्देशक
  • सोनाम पाख्रिन – अदृश्य माया
  • नीता ढुंगाना – प्रतिक्षा
  • गम्भिर विष्ट – लुकाउने ठावै छैन
  • सुरेन्द्र बसेल – चाहान्छु म – ५
  • मौसम हिमाली – पिरैले  सुकाउछ ज्यान
२३. उत्कृष्ट शब्द – लोक तथा दोहोरी गीत
  • कृष्ण भारद्वाज – डम्बर कुमारी
  • विजय क्षेत्रि– नौजाले
  • साजन कुँवर- मुटु काट्यो
  • मन्जित पहाडी – आँशु बिक्ने शहर छैन
  • राजकुमार खनाल – पैसा
२४.उत्कृष्ट लय – लोक तथा दोहोरी गीत
  • श्रीकृष्ण बम मल्ल – पिरिम लगाम कान्छा
  • प्रकाश दुतराज – रिमाई
  • प्रकाश सपुत – छोड्यौ चटक्कै
  • खेम सेन्चुरी – मोहनी
  • बसन्त थापा – हुन्न र
२५.उत्कृष्ट गायक – लोक तथा दोहोरी गीत
  • प्रकाश सपुत – छोड्यौ चटक्कै
  • सुरज पण्डित – रातो किताब
  • बद्री पंगेनी – पिरिम लगाम कान्छा
  • अर्जुन सापकोटा – डाँडैको टुनी
  • खेम सेन्चुरी – मोहनी
२६.उत्कृष्ट गायिका – लोक तथा दोहोरी गीत
  • शान्तिश्री परियार – गोर्खे खुकुरी
  • समिक्षा अधिकारी – आफ्नो आफ्नो कर्म
  • देवी घर्ती – पानी के लाइ
  • रिता थापा मगर – सोर्ह घरे साईली
  • सुनिता बुढा क्षेत्री – जाम सानु पोखरा
२७. उत्कृष्ट शृङ्गार
  • सृष्टि थापा मगर – अधुरो सपना – २
  • नन्दा अधिकारी – झ्याल बाट
  • पुनम चौधरी – जुन माया
  • बिमला तामाङ – लुकाउने ठावै छैन
  • अनिता ग्वाछा – मायाकै पीर
२८.उत्कृष्ट नव गायक/ गायिका  – लोक तथा दोहोरी गीत
  • अनु परियार – पानी पारेको
  • आर .के. बिवश – बनमा स्याउली घाँस
  • रीता बराली – परदेशीय खुशीनै भाको  छु
  • सुन्दर कावर मगर – बोतलको पानी
  • अन्जु विश्वकर्मा – फसी केटी
२९.उत्कृष्ट गायन -पप
  • हिमाल सागर – यही त हो नि माया
  • अस्मिता दाहाल – लुकाउने ठावै छैन
  • बेनिशा पौडेल – मीरा हु म तिम्री
  • कमल खत्री- माया लै लै -२
  • सुमन के.सी. – सँगै बाचौंला
३०.उत्कृष्ट नव मोडल – लोक तथा आधुनिक गीत
  • निहारिका थापा – छ माया
  • प्रभास लामा – यो कर्म निधारमा
  • पुजन लामिछने – काले
  • रीता बीसी – मनले मन परायो
  • अन्जु अधिकारी – त्रीशुलीको तिरैमा
३१.उत्कृष्ट मोडल – लोक तथा दोहोरी गीत
  • लोमस शर्मा – गोर्खे खुकुरी
  • सुनिल क्षेत्री – धादिङ मलेखु
  • कृष गुरुङ – जाम सानु पोखरा
  • सागर लम्साल – पिरैले सुकाउछ ज्यान
  • दुर्गेश थापा- पानी के लाइ
३२. उत्कृष्ट मौलिक गायन
  • पूर्ण बहादुर माझी – सेवा ढोग
  • सरिता थापा मगर – झल्को रै रह्यो
  • बिनोद बि.सी. – साथी भाइ
  • कालिका रोक्का – दिएर हातैमा
  • नमराज ढुङ्गाना – एक नम्बर
३३.उत्कृष्ट नृत्य निर्देशक
  • रोशन बि.क. – ओ लभ्ली
  • कृष्ण रसाल – सातै  सूर
  • प्रमोद भण्डारी – जवानीको जोश
  • देवराज गुरुङ – मैले मन पराको थाहा पाउदानी
  • सुरेन्द्र बसेल – कोल्टे परेर
३४. उत्कृष्ट डायस्पोरा गीतकार
  • रीमा श्रेष्ठ- अधुरो सपना-२
  • नारायण भारती – ओ लभ्ली
  • अम्बिका गुरुङ – हल्का हल्का
  • सुजन कोईराला – तिमीलाई हेर्ने आँखा
  •  प्रदीप चापागाई – छुनै हुन्न जस्तो
३५. उत्कृष्ट डायस्पोरा मोडल
  • मनोज लकान्द्री – मेरो यो मनमा
  • मेघ सुवेदी – किन माया गर्यौ – २
  • सन साइन सन्जु – झरी बनी
  • रिता घिमिरे- मेरो यो मनमा
  • रुपेस रसाईली – सायद माया
३६. पब्लिक च्वाईस
  • गोर्खे खुकुरी – शान्तिश्री परियार/निश्चल दवाडी
  • पिरै पिरमा – भूपु पाण्डे
  • ए केटा मदालु पड्का -हरिवंश आचार्य/शान्तिश्री परियार
  • रिमाई – प्रकाश दुतराज /मेलिना राई
  • कट्टा हान्दिन्छु – एलिना चौहान
  • मेरी चम्पा – टंक तिमील्सिना