Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

बस दुर्घटना हुदा २६ जना घाइते

Sunday, June 4, 2017 National Power

२१ जेठ, काभ्रे – काठमाडौंबाट काभ्रेको कोशीपारीका लागि छुटेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

कोशीपारीको मादनकुँडारीका लागि छुटेको बा २ ख ६४४१ नम्बरको यात्रुबस आइतबार बिहान पाँचखाल नगरपालिका–६ तीनपिप्लेमा दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । गाडीका चालक भने फरार रहेको र गाडीमा करिब ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।