Saturday 10th May 2025

    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित

२० वर्ष पुराना गाडी हटाने निर्णय खारेजको माग

Tuesday, February 28, 2017 National Power

१७ फागुन,काठमाण्डौँ– २० बर्ष पुराना गाडीहरु हटाउने निर्णय खारेजको माग गर्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।

नाराबाजी गर्दै कार्यालय घेराउ गर्न थोत्रा गाडीसहित व्यवसायीहरु मीनभवन पुगेका हुन् ।
यातायात व्यवस्था विभागले फागुन १८ देखि २० वर्ष पुराना गाडीहरु सडकमा गुड्न नदिने बताएको छ ।