Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नेकपा एमालेको कार्यवाहक अध्यक्षमा गौतम

Saturday, August 26, 2017 National Power

१० भदौ, काठमाडौं – नेकपा एमालेको कावा अध्यक्षको जिम्मेवारी उपाध्यक्ष वामदेव गौतमले पाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आफू उपचारका क्रममा शनिबार थाइल्याण्डको बैंकक गएपछि नेता गौतमलाई कावा अध्यक्षको जिम्मा दिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। नेता ओली यही भदौ १४ गते स्वदेश फिर्ता हुने जनाइएको छ ।