Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

तिमी बाहेक बोलको गीत युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

Friday, May 26, 2017 National Power

काठमाण्डौँ  – डि.पी खनालको शब्द रचना, शंकर थापाको संगीत तथा कुवेर नेपालीको स्वरमा तिमी बाहेक बोलको गीत आज युट्युवमार्फत भिडियो सहित सार्वजनिक भएको छ ।

आज सार्वजनिक भएको तिमी बाहेक बोल गीतको म्युजिक भिडियो सुरज अधिकारीले निर्देशन गरेको उक्त भिडियोलाई जनकराज अधिकारीले खिचेका छन् भने सनम निरौला र मुना कार्कीको अभिनय रहेको छ ।

त्यसै गरी आज फुर्सदको साथी युट्युवबाट लन्च गरेको निर्देशक सुरज अधिकारीले जानकारी दिए । साथै उनले  एउटा एल्वम बजारमा ल्याइसकेको र दुईवटा एल्बम बजारमा आउदै गरेको जानकारी गराएका छन ।

यस अघि लगभग आधा दर्जन भिडियो यूट्युव मार्फत् सार्वजनिक गरिसकेका छन भने नयाँ एल्बम बजारमा आउदै गरेको जानकारी गराए ।उनले तिमी बाहेक बोल कोगीत श्रोता तथा दर्शकहरुले मनपराइदिनु हुनेछ भन्ने विश्वास रहेको वताए ।

भिडियो सहित