Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रमेश र सहिमाको “मेरो यो मुटु भित्र” सार्बजनिक (भिडियो सहित)

Monday, July 15, 2019 National Power

काठमाडौँ – गायक रमेश श्रेष्ठ मेलोडी तथा गायिका सहिमा श्रेष्ठको नयाँ गित “मेरो यो मुटु भित्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेश र गायिका सहिमाको सुमधुर आवाजको रोमाण्टिक भर्सन “मेरो यो मुटु भित्र” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो ।

भीमसेन कंडेलको शब्द तथा बिनय कार्की केटुको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका हुन् सार्बजनिक म्युजिक भिडियोमा नमिता राई र संगम राईको अभिनय देख्न सकिन्छ

भिडियो हेर्नुहोस :