Friday 26th April 2024

    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

सप्तरीमा नेकपा एमालेको कार्यक्रम स्थल नजिकै शंकास्पद बस्तु

Monday, March 6, 2017 National Power

 

२३ फागुन, काठमाडौं – सप्तरीमा नेकपा एमालेको कार्यक्रम स्थल नजिकै शंकास्पद बस्तु भेटिएको छ । मेची–महाकाली अभियान अन्तर्गत एमालेले औद्योगिक क्षेत्रमा आमसभा गर्दैछ । एमालेको कार्यक्रम विथोल्न भन्दै मधेसी मोर्चाले प्रदर्शन गरेपछि सप्तरीमा तनाव देखिएको छ ।

एमालेको सभास्थल औद्योगिक क्षेत्र र रुपनीको बीचमा पर्ने पुलमा शंकास्पद बस्तु भेटिएको छ । रातो कपडामा बेरिएको शंकास्पद बस्तु बम हुन सक्ने आशंका गरिएको  र, बम डिस्पोजल टोली बोलाइएको सप्तरीका एसपी दिवेश लोहनीले जानकारी दिए ।