काठमाडौं- नेपाली गीत\संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज ।
तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा त छन् झन त्यो भन्दा बढी अश्लीलताले भरिएका गीतको जगजगी छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो थियो यो बर्ष यसै भन्न सकिदैन । तर पनि यहि तीजको परम्परालाई कायम राख्दै १२ औं छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को आयोजना गर्न लागिएको हो ।
हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा, सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो । मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको १२ औं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ ।
तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । बदलिदो समय र लगानीको प्रतिफल नदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र ६ गते राजधानीको लेभीस गार्डेन, धुम्वाराहीमा आयोजना गरिने अवार्डका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
उत्कृष्ट ५ मनोनयन यस प्रकार रहेका छन् : उत्कृष्ट तीज गीत एरेन्जर १. श्यामश्वेत रसाइलि : न त बने हिरोइन २. सञ्जय श्रीपाल : शिरफूल हरायो रे ३. पवन विश्व : नजीक नजीक सरन ४. विपिन आचार्य : आइपुग्यो तीज ५. नरेन्द्र वियोगी : बामरी बसायो उत्कृष्ट तीज गीत ध्वनी मिश्रण १. कुमार राना : बारुले कम्मरको ठुम्का २. सञ्जय श्रीपाल : मैदानै थर्कियो ३. खड्ग बाजुराली : कट्टि कट्टि ४. विपिन आचार्य : उडायो रिवन ५. मनोज परियार : तीजका गीत कस्ता उत्कृष्ट तीज गीत छायांकार १. सरोज शाही : मैदानै थर्कियो २. बुद्ध थापा : तीज आयो साथी संगी ३. आर डी दुलाल : उडायो रिवन ४. नवराज उपे्रति : बामरी बसायो ५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का उत्कृष्ट तीज गीत सम्पादक १. अमृत चापागाई :कट्टि कट्टि २. राजेश कुमार : छम छम नाचे ३. नवीन घर्ति मगर : काली पसम कि –२ ४. मिलन विश्वकर्मा :तीज आयो साथी संगी ५. सुजन कोइराला : चोली फाटेको उत्कृष्ट तीज गीत मोडल (पुरुष) १. राजन अधिकारी : न त बने हिरोइन २. शंकर बि. सी : साईली छोरी ३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज ४. भुवन के पोखरेल : माईत बरीलै ५. जि वी चिरन : सासुको तीज उत्कृष्ट तीज गीत मोडल (महिला) १. यशु भट्टराई : माईत बरीलै २. निरुता शाही : कट्टि कट्टि ३. नीति शाह : मलाई क्या माया ४. स्मारिका ढकाल : काली पसम कि –२ ५. अञ्जलि अधिकारी :चोली फाटेको उत्कृष्ट तीज गीत नृत्य निर्देशक १. सञ्जय विश्वकर्मा : धोको फेर मायालु २. सुनील क्षेत्री : मलाई हेरी हेरी ३. सुरेन्द्र बसेल : बामरी बसायो ४. केशव राज भट्ट :तीज आयो साथी संगी ५. श्रीजन बराल ऋषि : कट्टि कट्टि उत्कृष्ट तीज गीत भिडियो निर्देशक १. गम्भीर बिष्ट : बामरी बसायो २. नीतिन चन्द : सोच सोच ३. जेरी भण्डारी : काली पसम कि –२ ४. श्रीजन बराल ऋषि : कट्टि कट्टि ५. शंकर बि. सी : साईली छोरी उत्कृष्ट तीज गीत शब्द १. डि पी खनाल :किन्दिने हो कल्ले २. जनक रावल: तीज आयो साथी संगी ३. नेत्र अर्याल : मलाई हेरी हेरी ४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता ५. शुष्मा देवकोटा : बिन्दुली टिका उत्कृष्ट मौलिक तीज गीत शब्द १. सुनिल कुमार शर्मा : मलाई क्या माया २. नेत्र अर्याल : मलाई हेरी हेरी ३. लोक राज अधिकारी : ए नि बरिलै ४. याम प्रसाद निउरे : चोली फाटेको ५. पे्रम सापकोटा सोनु : काली पसम कि–२ उत्कृष्ट तीज गीत लय १. विपिन घिमिरे : ए नि बरीलै २. भावना आचार्य : सोच सोच ३. पवन विश्व: नजिक नजिक सरन ४. रुपक डोटेल : सासुको तीज ५. जनक रावल : तीज आयो साथी संगी उत्कृष्ट मौलिक तीज गीत लय १. राम कुमार नेपाली : साईली छोरी २. विपिन आचार्य : चा.दी काटी ३. पवन रानाभाट : मलाई क्या माया ४. दीपक शर्मा : किन्दिने हो कल्ले ५. योगेश काजी : मलाई हेरी हेरी उत्कृष्ट तीज दोहोरी गीत गायक १. रामकुमार नेपाली : साईली छोरी २. रामचन्द्र काफ्ले : सोच सोच ३. सञ्जय श्रीपाल : मैदानै थर्कियो ४. खुमन अधिकारी : माईत बरीलै ५. रुपक डोटेलl:सासुको तीज उत्कृष्ट तीज दोहोरी गीत गायिका १. सुजाता के.सी : सासुको तीज २. मिना वेलवासे :माईत बरीलै ३. अस्मिता अधिकारी : मैदानै थर्कियो ४. भावना आचार्य : सोच सोच ५. देवीका के.सी : साईली छोरी उत्कृष्ट तीज गीत युगल गायन १. शिला विष्ट\राधिका भण्डारी : ए नी बरीलै २. अञ्जीला गौचन\हेमा पुन मगर : चांदी काटी ३. नम्रता तामाङ\बवी नेम्वाङ लिम्बु\निलम रोक्का कार्की : किन्दिने हो कल्ले ४. सुनितामी परियार\संगीता परियार : सिउदोमा सिन्दुर ५. समिक्षा अधिकारी\सुधा रत्न : शिरफुल हरायो रे उत्कृष्ट तीज गीत गायिका १. लक्ष्मी मल्ल : तीजका गीत कस्ता २. सरिता भारती : नाच्न दे ३. जुनु गौतम : आइपुग्यो तीज ४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो ५. पुजन काफ्ले : छड्के तिलहरी उत्कृष्ट मौलिक तीज गीत गायिका १. माण्डवी त्रिपाठी : उडायो रिवन २. रेखा शाहा : मलाई क्या माया ३. ज्योति मगर : मलाई हेरी हेरी ४. निशा के.सी : चोली फाटेको ५. शान्ति श्री परियार : काली पसम कि –२