Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

नायिका करिना कपुर २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन्

Monday, September 21, 2020 National Power

एजेन्सी-बलिउड नायिका करिना कपुर २१ सेप्टेम्बरमा आफ्नो ४० औं जन्मदिन मनाइरहेकी छिन् । करिनाले आफ्नो जन्मदिन परिवारका सदस्यसँग निकै धुमधामका साथ मनाइन् । नायिकाले इन्स्टामा सेलिब्रेशनको तस्बिर सेयर गरेकी छिन् ।

करिनाको ४० औं जन्मदिनमा उनको बर्थडे केक निकै विशेष रह्यो । केकमा ‘फ्याबुलस एट फोर्टी’ लेखिएको थियो । करिनाको जन्मदिनको पार्टीमा उनका आमा–बुवा, दिदी करिश्मा कपुर समावेश भए ।