Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

४०० एकड क्षेत्रफलमा फैलिएको एक आलु देखेर सबै हैरान !

Monday, August 10, 2020 National Power

काठमाडौं – आलुलाई तरकारीको राजा मानिन्छ । जे मा पनि मिसाएर पकाइने आलु अधिकांशलाई मन पर्ने तरकारी हो । तर अमेरिकामा भने एक आलुले सबैको निन्द्र भगाईदिएको छ । अमेरिकाका एक व्यक्तिले ४०० एकड क्षेत्रफलमा एक विशाल आलु राखेका छन् ।

अहिले यसको तस्वीर सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो । तर यति ठूलो यो आलुको वास्तविकता भने फरक छ । यो साँच्चिकैको आलु नभएर एक आलु आकारको होटल हो । यसको तौल करिव ६ टन रहेको छ ।

यसलाई एयरबर्न कम्पनीले बनाएको हो ।यसको नाम बिग आयडाहो पोटेटो होटेल रहेको छ । यो एक किसिमको लग्जरी होटल हो । त्यहाँ बस्न दुईजना मात्र मिल्छ । त्यहाँ एक खिन बसेको २०० डलर पर्छ ।

एजेन्सीको सहयोगमा