Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बाढी पूर्वानुमानः यी नदीहरुमा बाढीको उच्च जोखिम

Sunday, July 19, 2020 National Power

 

काठमाडौँ- आज कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको तर सतर्कता तहभन्दा तलै रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदीमा बहाव सतर्कता तह आसपास रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अबको ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, बबई, पश्चिम राप्ती लगायत र प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश भई बहने नदीमा बाढीको उच्च जोखिम, कर्णाली र सुदूरपश्चिम प्रदेशका नदीमा मध्यम जोखिम रहेको छ । महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।