Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नवराज गौतमको आवाजमा मर्ने दिन बोलको गित बजारमा (भिडियो सहित)

Friday, June 21, 2019 National Power


अर्पना खरेल / काभ्रेपलान्चोक
६ , असार / काभ्रेपलान्चोक – बनेपा हालै मात्र मर्ने दिन नामक गीत बजारमा आएको छ ।आफुले मन पराएको मान्छेलाई अरुले बिवाह गरेर लैंजादाको पीडालाई यस गीतमा देखाउन खोजीएको छ । मोडलिङ क्षेत्रमामा चर्चा कमाएका नवराज गौतमले आफैले शब्द सिर्जना गरेका छन् । यस गीतमा गौतमको आफ्नै आवाज र तुलसा ओलीले साथ दिएकी छिन ।

ओम छिनालले यस गीतमा संगीत भर्नु भएको छ भने बबिता श्रेष्ठले निर्देशन गर्नु भएको छ यस गीतमा मुकेश हुमागाईले छायांकन गर्नु भएको छ भने राजेश कुमारले सम्पादन गर्नु भएको छ । ओम छिनाल र सञ्चिता शाहीको जोडदार अभिनय देख्न सकिन्छ ।

प्रतिक्षा को घडी समाप्त….,,मेरो शब्द र श्वरमा नया गीत आइसकेको छ।।हेरेर like comment र share गर्नुहोला।।।हजुर हरु को माया को अपेक्षा राखेको छौ।।
https://www.youtube.com/watch?v=6-sYUtKyjCc&feature=share