Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

शर्मिला श्रेष्ठको “पुजा नगर मलाई” बोलको गीत सार्वजनिक (भिडियो सहित)

Wednesday, March 13, 2019 National Power


अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२९ , फागुन / काभ्रेपलान्चोक – बनेपा इन हाउस लिखु तामाकोसी गाउँपालिका रामेछापको प्रस्तुतिमा शर्मिला श्रेष्ठको स्वरमा “पुजा नगर मलाई” बोलको गीत केही दिन अगाडि युटुब च्यानल बाट सार्वजनिक भएको छ ।

जनचेतनामुलुक लोक दोहरी गित श्रेष्ठ शर्मिलाको युटुब च्यानलबाट रिलिज भएको छ । गीतमा गायिक शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीले आवाज भरेका छन । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा अहिलेका युवा प्रेमिप्रेमिकाहरु बीच लाई हेरेर देखेका कुराहरुलाई गित मर्फत उतारेका छ्न ।

लोक बस्ती , ग्रामीण भेगको रहन सहनलाई लोकभाका बाट प्रस्तुत गरेका छन । “पुजा नगर मलाई” बोलको गीत शर्मिल श्रेष्ठको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

गितमा स्वर शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीको छ भने शब्द पासाङ् कुमार लामाको रहेको छ । रमणीय स्थलमा छायांकन गरिएको गितको भिडियो निर्देशन भने निरेन श्रेष्ठले गरेका हुन । गितको सम्पादन रोशन धितालले गरेका छ्न ।

गितको क्यामारामेन भने मरुभुमी नारायणले गरेका छ्न भने यस्तै अभिनयमा रस्मी भट्ट, कृष्ण स्वर्णकार, लक्ष्मण बिक्रम बस्नेतको प्रस्तुति देख्न सकिन्छ ।

भिडियो हेर्नको लागी तलको लिन्क खोल्नुहोस

https://youtube.com/watch?v=kEgDla01tt0%3Ffeature%3Doembed