Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

वसन्त बिश्वकर्माको ब्याटल रोइला दोहोरी “कुखुराको भाले” सार्वजनिक (भिडियो सहित)

Friday, March 8, 2019 National Power

२४ , फागुन / काभ्रेपलान्चोक – बनेपा तनहुँ जिल्ला मा जन्मिएर लोक दोहोरी लाई आफ्नो भबिस्य बनाउंदै काठमाडौ मा संघर्षत लोक दोहोरी गायक हुन वसन्त बिस्वकर्मा , यश अघि उनले लय शब्द गरेका आधा दर्जन बढी गित निस्किसकेका छन ।

यसपाली भने लय शब्द संगै भिडियो निर्देशन पनि गरेका छन । विशेष गरि तनहुँ कै कलाकार ले गाएको यो गित ले बजार कति तताउने हो हेर्नै बाँकी छ ।तनहुंकै चर्चित गायक गायिका प्रीती आले , राजु ढकाल , वसन्त बिश्वकर्मा र कला लम्साल को स्वर रहेको यस कुखुराको भाले नामक गित को लय शब्द वसन्त बिस्वकर्मा को नै रहेको छ ।

गितको म्युजिक भिडियो मा पनि प्रीती आले , कला लम्साल , राजु ढकाल , वसन्त बिश्वकर्मा सहित तनहुँ बाटै मोडलिङ क्षेत्र मा सफल बन्दै गएकी मोडल सबिता आले लाई देख्न सकिन्छ ।
हेर्नुहोस कुखुराको भाले

साभार पलपलको न्युज बाट