Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

किरण गौतमको ‘भिरको मौरी’ बोलको गित सार्वजनिक ( भिडियो हेर्नुहोस् )

Sunday, December 30, 2018 National Power

 

१५ , पुस / काभ्रेपलान्चोक – काभ्रे संगम म्युजिक प्रा.लिको प्रस्तुतिमा बिशाखा गिरिको पहिलो साङितिक कोसेली ‘भिरको मौरी बजारमा आएको छ ।

पछिल्लो समयमा काठ क्षेत्रमै चर्चामा रहेका युवा गायक र सर्जक किरण गौतमको लय र शब्दमा तयार भएको यस लोक दोहोरी गित उनै गायक किरण गौतम र विशाखा गिरिको आवाजमा रेकर्ड भएको हो ।

दिक्षान्त मुभिज कृयसन प्रा।लिले निर्माण गरेको म्युजिक भिडियोलाई सागर गौतमले छायांकन गरेको छ । गौतम, गिरि र सरिता मगरको अभिनय रहेको यो म्युजिक भिडियोमा गौतमकै निर्देशन र प्रेम कुमार थारुको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्ः