Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आज सूचना सञ्चार तथा प्रविधि

Thursday, May 3, 2018 National Power

२० बैशाख,काठमाण्डौ – नेपाल सरकार सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको आयोजनामा यस वर्ष पनि May २ लाई आइसिटी डे अर्थात राष्ट्रिय सूचना प्रविधि दिवसको रुपमा मनाइएको छ ।

२०७५ बैशाख १९ गते बुधबार मई २ को अवसर पारेर आइसिटी डे २०१८ प्रभातफेरि कार्यक्रमको आयोजना गरी मनाइएको हो । प्रभातफेरि कार्यक्रममा सूचना प्रविधि बिभाग, क्यान महासंघ लगायतका आइसिटी कम्पनी संघ संस्था, विज्ञ एवं आइसिटी अग्रजहरुको सहभागीता रहेको थियो ।

प्रभातफेरि कार्यक्रम भृकुटीमण्डप, शहीदगेट, सुन्धारा, न्युरोड, जमल रत्नपार्क हुदै भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो । क्यान स्थापनाको दिनलाई आधार मानेर क्यान महासंघको अगुवाइमा आइसिटी दिवस मनाउन थालिएको हो ।