Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अनाथवालवालिकाको सहयोगका लागि नायक भट्राई कतार तिर

Friday, November 17, 2017 National Power

१ मंसिर,काठमाण्डौ – नायक श्रीदेब भट्राई अनाथ वालवालिकाहरुको लागि लत्तकपडा र खाद्यान्न खोज्न हिजो कतार पुगेको छन् ।
पछिल्लो समय समाज सेवा तिर लागेका नायक भट्राई बृद्धाआश्रम अनाथालयमा भएका वालवालिका तथा बृद्धबृद्धाहरुलाई सघाउदै आईरहेका छन् ।


जाडो समय सुरु भईसकेकोले विभिन्न अनाथआश्रममा रहेका वालवालिकाहरुलाई चिसोबाट बच्न केहि राहत प्रदान हुने विश्वासमा कतार हिडेका हुन । उनले त्यहाँ हुञ्जेल विभिन्न कार्यक्रमहरुमा सहभागी हुनका साथै केहि म्युजिक भिडियोमा पनि अभिनय गर्ने खबर प्राप्त भएको छ ।