Saturday 10th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

आगलागीमा परि बालिकाको मृत्यु

Saturday, June 3, 2017 National Power


२० जेठ, भोजपुर – भोजपुरको हतुवागडी गाउँपालिका–५ मा आगलागीमा परि ४ वर्षकी खिम्दुङ राईको ज्यान गएको हो ।

घरसँगै रहेको गोठमा बच्चाले लाइटर खेलाउँदा भएको आगलागीमा परि राईको ज्यान गएको आफन्त युवराज राईले बताए । बालिकाकी आमा चन्द्रकुमारी राईको घाइते भएकि छिन । घाइतेको घाडेटार पोलिकिल्निकमा उपचार भइरहेको छ  ।