Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

आगलागीमा परि बालिकाको मृत्यु

Saturday, June 3, 2017 National Power

२० जेठ, भोजपुर – भोजपुरको हतुवागडी गाउँपालिका–५ मा आगलागीमा परि ४ वर्षकी खिम्दुङ राईको ज्यान गएको हो ।

घरसँगै रहेको गोठमा बच्चाले लाइटर खेलाउँदा भएको आगलागीमा परि राईको ज्यान गएको आफन्त युवराज राईले बताए । बालिकाकी आमा चन्द्रकुमारी राईको घाइते भएकि छिन । घाइतेको घाडेटार पोलिकिल्निकमा उपचार भइरहेको छ  ।