Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

काठमाडौं महानगर वडा नम्बर १ को मतगणना रोकियो

Monday, May 15, 2017 National Power

१ जेठ, काठमाडौं – मुचुल्का उठाएको विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १ को मतगणना रोकिएको छ ।

मुचुल्का उठाएको विषयमा विवाद भएपछि मतगणना रोकिएको  हो ।

मूख्य निर्वाचन अधिकृतले दलका प्रतिनिधि र उम्मेदवारहरुसँग छलफल गरेर मतगणना सुचारु गर्ने प्रयास गरिरहेका जनाइको छ ।