Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मतदान शुरु नहुदै काभ्रेमा गोली चल्यो एकजनाको मृत्यु

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काभ्रे – मतदान शुरु नहुदै काभ्रेमा गोली चल्यो एकजनाको मृत्यु भएको छ । मोटरसाइकलमा आएको अज्ञात समुहको गोली लागि काभ्रे नमोबुद्धमा एकजना  मृत्यु भएको छ ।
गएराति अपरिचित व्यक्तिले सशस्त्रलाई लक्षित गरी गोली चलाएको थियो । गोली लागेर नमोबुद्ध नगरपालिका वडा नं. ४ मथिनकोटका ३१ वर्षिय नवराज पाठकको मृत्यु भएको हो । गोलि लागि घाइते भएका उनलाई उपचारका क्रममा धुलिखेल अस्पतामा मृत्यु भएको हो ।काभ्रेको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।