Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

नेपाल टेलिकमका सेवा अबरुद्ध

Wednesday, April 26, 2017 National Power

१३ बैशाख, ताप्लेजुङ – ताप्लेजुङमा बुधबार बिहानैदेखि नेपाल टेलिककमका सबै सेबाहरु अबरुद्ध भएका छन् ।

नेपाल टेलिकमको ल्याण्डलाईन, प्रिपेड तथा पोष्टपेड र सिडिएमए साथै एडिएसएल सेवा अबरुद्ध हुँदा लाखौं सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको सबै सेवा अबरुद्ध भएपछि बिग्रनुको कारणबारे टेलिकमसँग सम्पर्क हुन सकेको छैन । टेलिकम बाहेकका मोवाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन् । पटक पटक नेपाल टेलिकमको सेवा अबरुद्ध हुँदा पनि स्तरोन्नति नभएको स्थानीयले बताए ।