Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जाजरकोटमा टेलिफोन सेवा अवरुद्ध

Sunday, April 9, 2017 National Power

२७ चैत, जाजरकोट – जाजरकोटमा शुक्रबार बेलुकादेखि नेपाल टेलिकको नमस्ते र ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएको छ ।

रोल्पाको रातामाता स्थित टावरमा चट्यागंले क्षतिपुर्‍याएपछि यो सेवा अवरुद्ध भएको हो ।

टेलिकमको सेवा सञ्चालनमा आउन जाजरकोटसहित रुकुम तथा सल्यानका आधा जति भूभागमा टेलिकमका उपभौक्तालाई समस्या बढेको छ ।