Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

पेरुसंग उरुग्वेको पराजित, ब्राजिल शीर्ष स्थानमा

Wednesday, March 29, 2017 National Power

१६चैत,–  बुधबार बिहान भएको खेल विश्वकप २०१८ दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत उरुग्वे पराजित भएको छ ।

उक्त खेलमा सुरुमा नै उरुग्वेलेअग्रता लिए पनि बुधबार भएको खेलमा पेरुले उरुग्वेलाई २–१ ले हराएको हो ।

पेरुका एडिसन फ्लोरेसले ६२ औं मिनेटमा पछि एक गोल थपेपछि २–१ ले जित जित हात पारे ।

३० औं मिनेटमा पेरुका एडिसन फ्लोरेसलेकार्लोस सान्चेजले गोल गरेको पाँच मिनेटपछि नै उरुग्वेका खेलाडी पाओलो गुएर्रेरोले गोलगरी बराबरी गराए ।

शुक्रबार बिहान भएको खेलमा ब्राजिलले ४–१ उरुग्वेलाई पराजित गरेको थियो । सो खेलमा उरुग्वे हारेपछि तेस्रो स्थानमा झरेको थियो भने अहिले सम्ममा उरुग्वेको १४ खेलबाट २३ अंक छ ।

कोलम्बिया भन्दा उरुग्वे एक अंकले पछि छ भने शीर्ष स्थानको ब्राजिल भन्दा १० अंकले पछि छ ।