Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अाजदेखी क्यान इन्फाेटेक

Thursday, January 26, 2017 National Power

सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आजबाट काठमाडौंमा सुरु भएको छ ।

कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला ६ दिनसम्म चल्नेछ ।

उपप्रधान एवम् अर्थमन्त्रमन्त्री कृष्णबहादुर महराले मेला उदघाटन गर्नेछन् ।

क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी लिन सकिने छ । साथै मोबाइल, कम्प्युटर, ल्यापटप तथा बिभिन्न सफ्टवेयर र हार्डवेयरहरुको खरिद बिक्री समेत हुनेछ ।

मेलाले सूचना प्रविधिको समुन्नत विकासमा सहयोग पुर्‍याउने क्यान महासंघ अध्यक्ष विनोद ढकालले बताए ।