Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कंगारु फेयर सम्पन्न

Wednesday, January 24, 2018 National Power

१० माघ,काठमाण्डौ – कंगारु फेयर २०१८ मंगलबार सम्पन्न भएको छ । विद्यार्थीहरुलाई सही सुचना तथा परामर्ष प्रदान गर्न आयोजना गरिएको मेलामा झण्डै १५ पन्ध्र सय भन्दा बढी विद्याथीहरुले अवलोकन एवम् भ्रमण गरेका छन् ।

दरवारमार्ग स्थित होटेल अन्नपुर्णमा सम्पन्न उक्त फेयरमा अस्ट्रेलिय, न्युजीलेण्ड,अमेरीका लगायतका विभिन्न देशहरुका विश्वविद्यालय,कलेज तथा प्राईभेट कलेजहरुको सहभागीता रहेको थियो । विभिन्न शैक्षीक संस्थाहरुका प्रतिनिधिहरुले फेयरमा आउने विद्याथीहरुलाई बिदेशमा पढ्न जाने विद्यार्थीहरुलाई परामर्ष दिएका थिए ।

विद्याथीहरुले  छात्राबृति,कलेज छनौट देखि डकुमेन्टेसन मार्फत भर्ना र भिसा प्रकृयाका सम्बन्धमा  परामर्ष लिएका कंगारु एजुकेशन फाउण्डेसनका अध्यक्ष महेशबाबु तिमल्सेनाले जानकारी दिए । फेयरमा जाने विद्याथीहरुका लागि प्रबेश निशुल्क व्यवस्था गरिएको थियो ।