Saturday 28th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

फेसबुकको कमेन्टमा बधाई लेख्दा किन रातो हुन्छ ? यस्तो छ रहस्य

Friday, October 27, 2017 National Power

१० कार्तिक,काठमाण्डौ – फेसबुक विश्व कै सबै भन्दा ठुलो सामाजिक संजाल हो । सुरु भए देखि नै प्रयोगकर्तालाई ध्यानमा राख्दै बिभिन्न सुबिधाहरु थप्दै गएको छ । त्यसैले फेसबुकमा पोस्ट भएको कुनै पनि कुरा माथि आफ्नो प्रतिक्रिया देखाउना पनि अहिले टाइप गरि रहनु नपर्ने भएको छ । सोझै आफ्नो रोजाई अनुसारको प्रतिक्रिय भाब मार्फत देखाउना सकिन्छ जुन कुरा पहिला फेसबुकमा राखिएको थिएन । जुन सुकै पोस्टलाई पनि “ like” गर्नु पर्ने बाध्यताबाट पार लागेको छ ।

कुनै खुसि र रमाइलो कुरालाई मन पराउदा “ like” गर्दा सामान्य भयो तर कुनै दुखि बनाउने र नरमाइलो बनाउने पोस्टमा पनि ष्पिभ गर्दा भने अस्वाभाविक हुने गर्थ्यो । त्यसैले फेसबुकले यो कुराको समाधान निकाली सक्यो र हामी अहिले सबै आफ्नो भाब देखाउना यी संकेतहरु को प्रयोग गरि रहेका छौ ।

फेसबुकमा अहिले एउटा कमेन्ट एकदमै प्रयोगमा आइ रहेको छ र दिन प्रतिदिन बढिरहेको छ । कसैले भाग्य परिक्षण त कसैले माया र चुम्बान संकेतको रुपमा प्रयोग गरिरहेको छ भने कतिले रमाइलोको लागि पनि । वास्तबमा के हो त सबै ले कमेन्ट गरि रहेको “xoxo” रु

यो एउटा फेसबुक नया प्रयोगमा आएको रंगिन एनिमेसन कमेन्ट हो, जब कुनै पनि पोस्टमा तपाईले “ह्इह्इ” टाइप गरेर कमेन्ट गर्नु हुन्छ र त्यसपछि तपाईको फेसबुकको भित्तामा रातो पान( Heart) उडेको देख्नु हुन्छ अनि xoxo  रातो रंग मा परिबर्तन हुन्छ। xoxo कमेन्टले माया र चुम्बनको संकेत जनाउछ । यसरि कमेन्ट गर्दा तपाईलाई पनि रमाइलो पक्कै लागेको होला ।

xoxo संगै व्यापक रुपमा प्रयोगमा आएको अर्को कमेन्ट हो “congrats ” “congratulation” कसै लाई बधाई दिनु पर्यो भने हामी यहि कमेन्ट धेरै प्रयोग गर्छौ । जब बधाई दिनलाई यो कमेन्ट गर्नु हुन्छ कुनै उत्सब मनाए जसरि बेलुन र फूलहरु तपाईको फेसबुक भित्तामा देखा पर्दछ । अहिले नेपाली शब्द “बधाई” लेख्दा पनि यो सुबुधा फेसबुकले थपी दिएको छ र तपाई फेसबुक मार्फत नै उत्सब मनाउना पाउनु हुन्छ ।