Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारतीय नागरिकको करेन्ट लागेर मृत्यु

Friday, September 1, 2017 National Power

१६ भदौ, झापा – झापामा बिहीबार साँझ करेन्ट लागेर १ जना मृत्यु भएको छ। मृत्यु हुनेमा किसनगञ्ज घर भई मेचीनगर–१० मा काम गर्दै आएका भारतीय नागरिक  ४० वर्षीय सोम हस्ताका रहेको प्रहरीले जनाएको छ। उनलाई मेचीनगर– १० स्थित ओम शिव सेलर राईस मिलको मोटर बनाउने क्रममा अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोड ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।