Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इजरायली दूतावासमा आक्रमण हुँदा एकको मृत्यु

Monday, July 24, 2017 National Power

९ साउन – जोर्डनको राजधानी इजरायली दूतावासमा गोली चल्दा एकजनाको ज्यान गएको छ । अम्मानमा रहेको इजरायली दूतावसमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छ । सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँ रहेका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ । दूतावसाले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो ।