Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इलाममा एमाले– ६ र कांग्रेस– ४ स्थानमा अगाडि

Friday, June 30, 2017 National Power

१६ असार, इलाम – इलामको १० वटा स्थानीय तहमध्ये ६ वटामा एमालेले अग्रता लिएको छ भने चार तहमा कांग्रेस अगाडि छ ।

देउमाई नगरपालिका–१ मा कांग्रेस विजयी भएको छ । यस्तै माईजोगमाई गाउँपालिका–१ मा एमालेको प्यानल, चुलाचुली गाउँपालिका–१ मा संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चको प्यानल र वडा नम्बर ६ मा एमालेको प्यानल विजयी भएको छ ।