Monday 6th May 2024

    गीतकार फुलाराको डेउडा गीत "साइनो मिटाइ गई "सार्वजनिक    राजन पुरीको "दोलालघाटको पुल तरेर" सार्वजनिक    अन्तराष्ट्रि«य शान्ति संस्था युनिप नेपालको प्रथम भेला सम्पन्न    साथीसँग होटेलमा गएकी युवतीको मृत्यु    तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न

१३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्च अदालतको आदेश

Tuesday, February 23, 2021 National Power

काठमाडौँ- सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन माग गरेको छ । संवैधानिक इजलासले आज संसद पूनःस्थापनाको फैसला गरेरसँगै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गरेका थिए । प्रधानन्यायाधीश जबराले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।