Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

चीनको उपग्रह टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरेलगतै पहिलो तस्वीर पठायो

Saturday, February 13, 2021 National Power

एजेन्सी- चीनको टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरे लगतै पहिलो तस्वीर पठाएको छ । पहिलो तस्वीर उपग्रहले पठाएको विषयलाई चिनियाँ स्पेस एजेन्सीले जनाएको हो । चीनले आफ्नो उपग्रहको नाम ‘क्वेस्ट अफ हेभेन्ली त्रुथ’ राखेको छ ।

उपग्रहले मंगलको रोता र सेता तस्वीर पठाएको जनाइएको छ । गत वर्षको जुलाईमा उडेको उपग्रह चीनको पहिलो मंगल मिसन रहेको जनाइएको छ । उपग्रह तत्काल कक्षमा रहेर मंगलको परिक्रममा गरिरहेको छ । उपग्रहले तुरुन्तै मंगलान अवतरण गर्ने भएको छ । त्यसले मंगलको माटो, वातावरण, भौगोलिक संरचना र पानीको स्रोतको विषयमा अध्ययन गर्ने जनाइएको छ ।

उपग्रह अहिले १८४ किम पृथ्वी भन्दा टाडा रहेको छ भने मंगलबाट ११ लाख किमी टाडा रहेको चिनियाँ स्पेस सेन्टरले जनाएको छ । उपग्रह मंगल पुग्न करिब १९७ दिनको यात्रा तय गरेको थियो । उपग्रह्ले फब्रुहरी १० मा रोचरलाई मंगलको सतहमा छाडिएको थियो ।