Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८८ लाख नाघ्यो

Wednesday, October 14, 2020 National Power

काठमाडौं-  विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८४ लाख रहेको छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख ९० हजार संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
भारतमा ७२ लाख कोरोना संक्रमितमध्ये एक लाख १० हजारको मृत्यु भएको छ । ब्राजिलमा ५१ लाख संक्रमितमध्ये एक लाख ५१ हजारको मृत्यु भएको छ ।