Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

शक्तिशाली बन्दै काभ्रेमा कांग्रेस,मान बहादुर तामाङलाई प्रतिनिधिसभा दुइको उपसभापतिमा मनोनित

Wednesday, August 5, 2020 National Power

काठमाडौ – नयाँ युग नयाँ नेतृत्व पार्टी पुरानो मान्छे नयाँ बच्चै देखि नरम स्वभाव लगनशीलता अनि केही गरौ देश जनता र समाजको निम्ति केही न केही सोच लिइ रहने निरंकुशता शासन, बिकृती, बिसङ्गती बिरुद्ध लडाइँ लढदै आफुलाइ समाजमा उभ्याउन सफल सक्षम ब्याक्ती हुन ।

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न,१ स्थित कोट्याङ गाउमा जन्मिएका मान बहादुर तामाङ उनी अहिले मात्रै होइनन बाल्यकाल देखि नै चर्चामा आइ रहन्छ-तत्कालीन नेकपा एमालेको क्षेत्रीय अध्यक्ष समेत रहेको तामाङ गत स्थानीय चुनाब पश्चात् उनी नेपाली कङ्ग्रेसमा प्रबेश गरेका थिए ।

उनी नेकपा एमाले बाटै पार्टी बाट सन्यास लिने सोच गरिरहेका तामाङले कहिले पनि पद को पछि परेनन राजनितीमा उनी भन्द पछिका गोकुल बास्कोटा मन्त्री भै सकेका छन ,बास्कोटा त प्रतिनिधि पात्र मात्रै हुन तामाङ भन्द जुनिएर थुप्रै नेताहरुले पदको लागि उनलाइ पछि पारी सकेका छन , उनी भने देश र जनताको निम्ति लडिरहे,छोटो समयमानै उनको क्षेमता लेखा जोखा गर्न सक्नु नेपाली कङ्ग्रेसको लागि मात्रै नभै काभ्रे र पाँचखाल बासिलाइ समेत बिश्वास गरेको हुनु पर्छ उनै तामाङलाई अहिले नेपाली काँग्रेस प्रतिनिधिसभा दुई को समायोजन पछिको पहिलो बैठक पूर्व राज्य मन्त्रि कन्चन चन्द्र बादे को सभापतित्वमा सम्पन्न भएको उक्त बैठकमा जिल्ला सभापति मधु प्रसाद आचार्य समेत उपस्थिति रहेको थियो।