Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

रेवती प्रसाद चौलागाईं नाम गरेको मानिस हरायको सूचना सबै लाई सियेर गर्दिन आग्रह

Monday, December 30, 2019 National Power

१३ , पौष / बनेपा – काभ्रेपलान्चोक जिल्लाको कोशिपारी चौरिदेउराली गाउँपालिका वडा नम्बर ४ मा बस्ने रेवती प्रसाद चौलागाईं नाम गरेको मानिस बनेपा बाट हरायको सूचना 

यहीँ मिति २०७६/९/६ गते बेलुका बनेपा बाट सम्पर्क बिहिन भएको हुँदा देख्न हुने महानुभाबहरुले नजिकैको प्रहरी कार्यालय तथा सम्पर्क ठेगानामा सम्पर्क गर्दिन आफन्तले अनुरोध गर्नु भएको छ ।

नाम ; रेवती प्रसाद चौलागाईं ( धुर्ब नामले पनि चिनिने )
ठेगान ; काभ्रे कोशिपारी  ( हाल पाँचखाल बस्दै आएका )

सम्पर्क ; ९८४३३३७५७७ , ९८१३६७८०४५ छोरा बिकास चौलागाईं

साथै यो सुचना लाई धेरै भन्दा धेरै सियेर गरिदिनुहोला ।