Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कृष्ण र सोनुको स्वरमा ‘गोर्खालीको शान…’ (भिडियोसहित)

Sunday, November 17, 2019 National Power

काठमाडौं, – कृष्ण के सी र सोनु घिसिङको स्वर रहेको देश प्रति समर्पित गीत ‘गोर्खालीको शान…’ सार्वजनिक भएको छ । गोखार्लीले गरेको योग्दान र पुर्खाले गरेको बलिदानबाट बनेको विशाल नेपालको गरिमालाई उच्च मुल्याङ्कन गर्दै देश प्रतिको मायालाई समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुवास जिसीको शब्द तथा कृष्ण केसीको सङ्गीत रहेको गीतको भिडियोमा सुवास जिसीको निर्देशन/छायाँकन र पवित्रा जिसीको सम्पादन रहेको छ ।