Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अमृत भारतीको शुभ दशै बोलको गित बजारमा

Friday, September 20, 2019 National Power

३, असोज / काभ्रेपलान्चोक – बनेपा विभिन्न गित संगितको दौडानमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक सर्जक अमृत भारतीले यस वर्ष पनि शुभ दशै बोलको गित बजारमा ल्याउनु भएको छ । गितमा स्वर अमृत भारती, स्मृती गौतम, आसा केसि, सुभास राजकुमार लगात कलाकारहरुको सयुक्त रुपमा रहेको छ ।

यस गितलाई भारती पिक्चर्स प्रालि ले बजार सार्वजानीक गरेको छ भने शब्द गायक भारती आफैले लिनु भएको छ । गितमा अमृत भारती, स्मृती गौतम, आसा केसि, सुभास राजकुमार लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

गितलाई निर्देशन भने लिगेस भट्टराईले गर्नु भएको छ । यस गितमा लय भने गायक भारती र नयन सोदरीले दिनु भएको छ ।

भिडियो हेर्नुस्
https://www.youtube.com/watch?v=Y7yxlD5yqzw&feature=share