Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाण पत्र वितरण

Saturday, December 1, 2018 National Power

काठमाडौं – नाट्यश्वर म्युजिक अवार्डका उत्कृष्ट पाँचलाई प्रमाण पत्र वितरण गरिएको छ । नेपाली काँग्रेसका नेता अर्जुन नरसिह केसीको प्रमुख आथित्यतामा आज राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा उत्कृष्ट पाँचलाई प्रमाण पत्र वितरण गरिएको हो । अवार्डमा तामाङ सेलो, म्हेन्दोमाया, आधुनिक, पप र लोक दोहोरी विधा समेटिएको छ ।

अवार्ड समारोहमा रङ्ग पत्रकारिता क्षेत्रका सञ्चारकर्मी, गीतसङ्गीत क्षेत्रमा आफ्नो जीबन व्यतित गरेका एक जना कर्मशील कलाकारलार्इ लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने बताईएको छ । नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ आफूहरुले यो अवार्डलाई भव्य रुपमा सम्पन्न गर्न लागेको अवार्डका अध्यक्ष प्रलाहद केसी र सदस्य सचिब गोकर्ण लामिछाने बताए ।

अवार्डका विधा र मनोनयनहरुः-

राष्टिय गीत
गोर्खाली
हातको ठेला
मलाई मेरै नेपालको
विश्वको अग्लो
मेरो देशको माटो

तामाङ सेलो गायक
सागर एस वाईबा –माथिमाथि
प्रनिलतामाङ –मैच्याङ
सुमन घले –गोलज्युंग नामै सै ब्योंन
अमर लो –पुर्बैमा मेची ईलामबजार

तामाङ सेलो गायिका
लक्ष्मी स्यान्तान –सेलोमा डम्फू
टिका थोकर –ल्हासामा सुन
सुस्मिता स्यान्ग्तान –मैच्याङ
एस थर थोकर –मैच्याङहो मैच्याङ
बिना घले –गोरी गोरी

म्हेन्दोमाया गायक
सागर एस वाइबा –क्रालिंगखाबा
विश्वपासातामा –टाङ्ग्लाबाकि आटनग्ला
रोमलामा –रच्चा मेच्चा
रेसातामाङ –शंका मकै
कृतितामाङ –वालावालाग्रामपारि

म्हेन्दोमाया गायिका
मनमायावाईबा –बोम्ताङ नामसारी
सिर्जना एस लोप्चन –रातो रिबन
छिमी मम्बातामाङ –हजार पचास ल
टिका थोकर –संगामकै
जेसुम वाईबा –मर्की नली

म्हेन्दोमाया मोडल (पुरुष )
राजकिङ्गवाईबा –हजार पचास ल
एरिन तामाङ –रच्चामेच्चा
सलमानतामाङ –ढाकै चोली
प्रनिलतामाङ –मखमलीचोली
आइतरामतामाङ –वाका राहा

म्हेन्दोमाया मोडल (महिला)
एन्जिलावाईबा –माने ग्यांगीपाख्री
रुपा एस घले –मुईलमबाक्री पसरी
सारमायातामाङ (डोमा) –म्हेन्दोमाया स्यापलम
दिलकुमारी तामाङ –कोंच्यो सोम
पुर्णिमालामा –ढाकै चोली

म्हेन्दोमाया शब्द
बनुमायातामांग –महार्की नली
सिङ्गबहादुर तामाङ –गते ज्याबा
सन्तबहादुर तामाङ –बोम्तांगनामसारी
सन्दिप स्याम्चेंन –वाका राहा
शिशिर थोकर –कन्ज्य्मो सोम

म्हेन्दोमाया छाँयाकार 
लामाभाई ईस्टमान तामाङ –हजार पचास ल
सन्चु थोकर –वाका राहा
मरुभूमि नारायण –मुईलमबाक्रीपाखरी
प्रकाशवाईबा –कोंज्यु सोम
रोशन फ्युबातामाङ –बोम्तांगनामसारी

पपगायक
कन्हैया सिंह –वा रे वा
चिरञ्जिवि भण्डारी –तिम्रो मायाले
सपन श्रेष्ठ –बोलि मिठो
भूवानप्यासी –ट्राफिक जाम
पुष्कर सुनुवार –कस्तो कस्तो तिम्रो माया

पपगायिका
दिपा पन्थ –नाची स्टेचमा
प्रमिला पुन –चौरीको गोठ
लक्ष्मी पुरी प्रधान–१६बर्षे जवानीमा
मञ्जु पौडेल –दामी छ रेन्त
पारु रञ्जिता –पिर बेथा

 पप गीतकार
शंकरदेव कंडेल –मलाई छोडेर गयौं
मधु शास्त्रु –दामी छ रेन्त
राजकुमार बगर –भमरा
सुरज बस्नेत –मायाको अर्थ
रमेशराज भट्टराई –बहुला

पप संगीतकार 
सचिन गिरि –फुलले भन्छ मै राम्री छु
सन्तोष श्रेष्ठ –वा रे वा
रमेशराज भट्टराई –बहुला
राजकुमार बगर –भमरा
सुन्दर लामा –चौरीको गोठ

पप छाँयाकार
जीवन पराजुली–१६बर्षे जोबन
अर्जुन तिवारी –बहुला
नवराज उप्रेती –भमरा
संचु थोकर –मायाको अर्थ
अजयरेग्मी –चौरीको गोठ

आधुनिक गायक
ध्रुर्व बिस्को –कागदाजै
योगेश बिक –पिरतीको झरी
नरहरि प्रेमी –फेसबुक
डेबिट शंकर –म तिम्रो यादमा
सिमान्त सन्तोष –तिमीलाई देखे पछि

आधुनिकगायिका
पवित्रा गुरुङ –यस्तो मायादिउकि
सरुगौतम –तिम्रो र मेरो सम्बन्ध
शारिका घिमिरे –मुलको पानीले
सहिमाश्रेष्ठ –यो मौसम
प्रश्ना पाण्डे –फूलमादेख्छु तिमीलाई

आधुनिक गीतकार
माधब निर्दोष –मुटु बिना संसारमा
शान्तिप्रिय –उनको मेरो दुरी चल्यो
उत्तम भण्डारी –तिम्रो र मेरो सम्बन्ध
राजेन्द्र पुरी –तिम्रो लागि
ठाकुर प्रतापदुलाल –शान्नानी

आधुनिक संगीतकार
सरोज प्याकुरेल –माछापुछ्रे रोयो आज
दिपक शर्मा –मुलको पानीले
ताराबिर पाण्डे –यस्तो मायादिउँकि
याम गुरुङ –कहानी एउटै
थानेश्वर गौतम –छ मसँग सबै छ

आधुनिक मोडल (पुरुष) 
अमनश्रेष्ठ –झोलाभरि
टिका भुजेल –मनभरि तिमीलाई राखे
मिराजकोइराला –जिबनभरि
राजलुर्इंटेल –मृत्यु पछि
श्रीदेव भट्टाराई –कोईलिको जस्तो स्वर

आधुनिक मोडल (महिला) 
उषा सुबेदी –बादल बनेर
स्नेहा पौडेल –कागदाजै
मञ्जिता केसी –बदलियौ तिमी
अन्जु निरौला –कोईलिको जस्तो स्वर
बर्षा चौलागार्इं –बैगुनी रहेछौ मायालु

आधुनिक भिडियो निर्देशक
रञ्जितकुमार क्षेत्री –तरकारी काउली
माधवराज खरेल –सुन प्यारी
युवराज वाईबा –नजर दामीहजुरको
सुमन दाहाल –नाकैमाफुली
बिकास घले गुरुङ –धर्तीमाआए

आधुनिक भिडियो छाँयाकार 
मुकेश हुमागार्इं –सातै जन्म
रेशम दर्लामी –मुटु बिना
जनकराज अधिकारी –ओई काली
उत्सव दाहाल –के दियौ तिमीले
दुर्गा पौडेल –प्रेम सम्झेथ्यतिमीलाई

आधुनिक भिडियो सम्पादक
निशान घिमिरे –कागदाजै
अविनाश डिसी –सातै जन्म
शुरेश राउत –नाकैमाफुली
टेकेन्द्र शाह –धर्तीमाआए
बिक्रम आदित्य शाह –पिरतीको झरी

 आधुनिक नव–गायक
उत्तमबिक्रम बिष्ट –झोलाभरि
गुणराजश्रेष्ठ –निस्ठुरीले
शिबअधिकारि –कोईलिको जस्तो स्वरमा
केशबअधिकारि –म एक्लै रोएको
रिजवानअन्सारी –पूर्णिमाको जून

आधुनिक गीत मिक्सिङ
महेस्वर मान राज भण्डारी –औंठि खासैमा
प्रकास खरेल –संसारै
किशोर थापा –खुसीहुँदै
कृष्ण कुमार महर्जन –झल्को मायाको
प्रकास खरेल –पिरतीको झरी

लोक दोहोरी गायक
बिमल डाँगी –भईयो परदेशी
राजेन्द्र भण्डारी –चिसो मोही
प्रकाश कटुवाल –छेकेन जामाले
नेत्र भण्डारी –रोधीको खालैमा
कृष्ण रेउले –गाउँमाहल्लाचल्यो

लोकदोहोरी गायिका
श्रीदेबी देबकोटा –वरको छायाँले
मिरा गिरि –लठ्ठै पार्योतिम्रो मायाले
स्मृतिगौतम –घर त ठिमी
सावित्रीजोशी –मायाको घैला
अमृतालुंगेली मगर –रोधीको खालैमा

लोक दोहोरी शब्द
जय देबकोटा –जुनकिरी
शिबहमाल – लठ्ठै पार्योतिम्रो मायाले
सन्ध्या केसी –रोधीको खालैमा
शान्तशिशिर –हाम्रो मायाफुलै फुलको
बाबुरामबोहोरा –मुस्कानओठैको

लोक दोहोरी लय 
रमेशश्रेष्ठ –जोडी ढुकुर
हिमाल खड्का –लय
किरणबाबु पुन –जुनताराको गाउँमा
कस्तुपपन्त–डाली सुकेर
ध्रुर्बराजधिताल –राधिखालैमा

लोक दोहोरी नव–गायक
प्रलाहदअर्याल –फोन नम्बर दिन्छौ
बल बहादुर गुरुङ–बिछोड
आरके नेपाल–चौबन्दिको फुर्का
प्रेम सापकोटा सोनु –मायाको घैला
गौतम शेर्पा –झ्याउ झ्याउ झ्याउकिरि

लोक दोहोरी नव–गायिका
प्रतिभा सापकोटा –दोहोरी साँझैमा
सोनिया डिसी –बुट्टेचोली
सावित्राभुजेल –तरकारी काउली
लक्ष्मीआचार्य –गाँसौलामायाको डोरी
प्रतिमाअर्याल –जालीरुमाल साटेको

लोक दोहोरी भिडियो निर्देशक
बबिताश्रेष्ठ –नलाउ झुटो पिरती– २
दिपेन्द्र तिमल्सिना–आमाभाग–४
कपिललामा–सुन सबैले सुन
स्मृतितिमल्सिना–आशुको कारखाना
मिलनश्रेष्ठ –सपनीमा मेरी

लोक दोहोरी भिडियो नृत्य निर्देशक
मौसमहिमाली–लठ्ठै पार्यो तिम्रो मायाले
बिक्रमचौहान–जाली रुमाल साटेको
रबिन शाहशंकर –अल्लारे माया
काजिस श्रेष्ठ –रातो अबिर पहेलो केशरी
कुमार केसी–लौरी लुकाउने

लोकदोहोरी छाँयाकार 
अजयरेग्मी–पीडाको राजधानी
सुरेशश्रेष्ठ –आँशुको कारखाना
दुर्गा पौडेल –गाउँमा हल्लाचल्यो
सागर गौतम –चिसो मोही
राजेश घिमिरे –आमाले टपरी गाँसेको

लोक दोहोरी सम्पादन
दिपक बिष्ट –पीडाको राजधानी
नबिन घर्ती मगर –चिसो महि
मनोज कार्की –तिमिजुनआकाशको
बिष्णु शर्मा –जुरेली चरी
प्रविन भट्ट –डाली सुकेर

लोक दोहोरी मोडल अभिनय (पुरुष)
बिपेश घिमिरे –नलाउ झुटो पिरती–२
टिका भुजेल–एक्लै याद
बुद्धबिर थापा–बिरह
बिमलअधिकारी–सुन सबैले सुन
महेन्द्र गौतम –नियति

लोक दोहोरी मोडल अभिनय (महिला) 
अनु पराजुली –मेरो जिवन
आशा खड्का –नलाउ झुटो पिरती–२
एन्जिलावाईबा –तिमीजुनआकाशको
लिलागिरि –रुँदै कहाँजाम
दिपासाबिसी –बिछोड

लोक दोहोरी मोडल नृत्य (पुरुष)
सञ्जिब ठकुरी –भुनभुनगर्ने भमरा
कृष्ण रेउले –गाउँमाहल्लाचल्यो
सबिनगौतम –पिपलपाते ओठ
दिनेशथापा–ज्यानमाया
ओमश्रेष्ठ –छोटा छोटा पहिरहन

लोक दोहोरी मोडल नृत्य (महिला) 
रिना थापामगर –गाउँमाहल्लाचल्यो
ऋतु तामाङ –ज्यानमाया
रेश्मा केसी –लभ गर्न भ्याईएन
एलिनादेउजा–धानको बाला लसरी पसरी
आयुष्माकार्की –शिरमासिन्दुर

लोक दोहोरी नव–मोडल पुरुष
सुमन खतिवडा –खरानी
दिनेशशिवाकोटी –किनलायौ माया म सित
हरिशरण रिजाल–तिमीजुनआकाशको
राजतामाङ –जोडी ढुकुर
सागर थापा–तिम्रै भईन म

लोक दोहोरी नव–मोडल महिला
प्रितीतामङ –घाइते मुटु
मेरिसातामाङ –चल्छ नेपालमा
मालती घले –लैजा रुमाल बैना
शुशिलाथापा–किनमायालायौ म सित
रुबिनाअधिकारी–इन्ट्री मार्यो मायाले

लोक दोहोरी नव–प्रतिभा पुरुष

समुन्द्रराजपौडेल –भगाएर लैजाउ
ईश्वर कुमार सापकोटा –तिनपाने
दिपक कंडेल–यस्तै छ बाबा
बिक्रमआचार्य –रुदै जान्छ रात
कृष्ण सापकोटा –एउटा पापी

लोक दोहोरी नव–प्रतिभा महिला
सञ्जु न्यौपाने –कहिले बस्ला घर
रिया घले –जारको पानी
जमुनाआचार्य –हे कान्छा
अनिताबस्नेत –रुन नपरोस
साबित्री मगर –बिछोडको प्रसंग

लोकदोहोरी गीत
खेम कार्की –पार्यौ मलाइ रुन
दिपक ढकाल –हो र ए..
बिरहीकार्की –आमाभाग–४
शर्मिला पुरी –कालो बादल
सिताथापा–दुई रुपियाँको बिडी