Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

धारापानी हिले सामुदायिक वन उपभोक्त समुहले उपभोक्तलाई लग्यो अध्यान तथा अवलोकन भ्रमण

Monday, September 24, 2018 National Power

८ असोज,ईलाम / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका बिकासउन्मुख गाउँपालिका पर्दछ । गाउँपालिकामा यतिबेला बिकासका कामले तीब्रता पाएको छ् । भुम्लु गाउँपालिका अन्तर्गत वडा नं ४ धारपानी हिले सामुदायिक वन उपभोक्त समुह ले समुहको उपभोक्त मानिसलाई अध्यान तथा अवलोकन भ्रमण असोज ६ गते देखि १० गते सम्म विभिन्न लगेको छ।

सिन्धुली , जनकपुर , सिरहा , सप्तरी , सुनसरी , मोरङ , झापा , ईलाम बाट काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउपालिकामा गएर अध्यान अवलोकन भ्रमणमा समप्न्न हुने समितिले निलालेको  तालिकामा लेखीएको छ ।

सामुदायिक वन सम्बन्धि अध्यान अवलोकन भ्रमणमा धारा पानी वन उपभोक्त समुहले प्रत्येक घर धुरीको एक एक जना गरि अध्यान अवलोकनमा लगेको छ भ्रमण जम्मा ५० जना को टोलि गएका छन्

अवलोकन भ्रमणमा काभ्रेपलान्चोक जिल्ला सब डिभिजन वन कार्यलयका प्रमुख लोभ नाथ तिमल्सिना
वन रक्षेक उदब राज गिरि , अर्जुन उप्रेती रहेका छन् त्यस्तै धारा पानी सामुदायिक वन उपभोक्त समुहको अध्यक्ष चन्द्र सिह लामा , कोषाध्क्ष माधव प्रसाद चौलागाईं , सचिब सगिता चौलागाईं पनि टोलि छन

धारपानी हिले सामुदायिक वन उपभोक्त समुहले झन्डै ८ वटा नेपाल कै उत्कृष्ट सामुदायिक वन र विभिन्न वन्यजन्तु , त्यहाँको अवस्थको बारेमा अवलोकन गरेको छ । अवलोकन भ्रमण झन्डै ५ लाख खर्च हुने धारापानी हिले सामुदायिक वन उपभोक्त समुहको कोषाध्क्ष माधव प्रसार चौलागाईंले जानकारी दिनु भयो ।

अवलोकन भ्रमणमा स्थानीय सरकारको तर्फ बाट महिला सदस्य कल्पना पहरी पनि उपस्थित हुनुहुन्छ । यात्रा बाट धारपानी हिले सामुदायिक वन उपभोक्त समुहले धेरै नयाँ कुराको अवलोकन गरेको र धेरै कुरा सिकेको अध्यक्ष लामाले बताउनु भयो हुन्छ