Sunday 5th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

सर्वोत्कृष्ट मोडल बन्न सफल श्रीदेव भट्टराई

Tuesday, September 4, 2018 National Power

१९ भदौ ,काठमाडौं – क्यापिटल इभेन्ट्सले हरेक वर्ष बिभिन्न विधामा प्रदान गर्ने नेशनल क्यापिटल अवार्ड मध्ये ‘सर्वोत्कृष्ट मोडल’ (सुगम संगीततर्फ) को अवार्ड नायक तथा मोडल श्रीदेव भट्टराईले चुम्न सफल भएका छन् । भट्टराईले बैगुनी रैछौ मायालु बोलको गीतबाट अवार्ड हात परेका हुन् ।

नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकार माँझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । लाईफटाइम एचिभमेन्टको सम्मान बरिष्ठ संगीतकार दिपक जंगमले लाई गरिएको थियो ।