Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बनेपा नगरप्रमुखको गाडी पार्किङ निशेधित क्षेत्र पार्किङ

Wednesday, July 25, 2018 National Power

९ साउन ,  काभ्रे /अरबिन्द्र गौतम  -काभ्रे बनेपा चारदोबाटोमा रोकिएको बनेपाको मेयर उपमेयर चडने गाडी पार्किङ अरुले यहि ठाउमा गाडी पार्किङ गरेको भए बनेपा नगर प्रहरी ले कुन चकाको हावा निकाल्थे होला नगर प्रमुखको पर्यो ।

कसले के बोल्ने तर कानुन सबैलाइ लाग्नु पर्छ । मेयर होस वा जनता बनेपा नगरपालिकाको ध्यानाकर्षण होस कानुन जन्ताको लागी मात्र हो ? बेलैमा बनेपा नगरपालिकाको ध्यानाकर्षण होस्  । कानुन जनतालाई मात्र होइन सबैलाई लाग्छ ।