Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मुक्तक

Friday, March 23, 2018 National Power

के भनु अरु ? जिन्दगी नै अन्धकार भईरहेछ आज यहाँ ।
त्यहि अन्धकारको गहिराईमा जिवनको खोज भईरहेछ आज यहाँ ।।
लडाई जिवनको पिडा मन मस्तिष्कलाई भईरहेछ आज यहाँ ।
को आफ्नो को विरानो त्यहि नै विडम्वना भईरहेछ आज यहाँ ।।

 
कृष्ण गौतम / बर्मा (हाल थाईल्याण्ड)