Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फरार अभियुक्त पक्राउ

Wednesday, September 13, 2017 National Power

२८ भदौ, रोल्पा – रोल्पा प्रहरीले आगो लगाई ज्यानमार्ने प्रयासमा आरोपित एक व्यक्तिलाई पक्राउ गरेको छ। रोल्पानगरपालिका ४ की ४३ वर्षीय पवित्रा घर्तीमगरलाई आगो लगाई मार्ने प्रयास गरेका रबिलाल घर्तीमगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। आफूलाई आगो लगाई मार्ने प्रयास गरेको भनी पवित्राले जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ। ४ वर्षअघि ज्यान मार्ने प्रयास गरेका घर्तीलाई प्रहरीले मंगलबारै ज्यान मार्ने उद्योगमा जिल्ला कारागार चलान गरिएको बताएको छ।