१६ असार, इलाम – इलामको १० वटा स्थानीय तहमध्ये ६ वटामा एमालेले अग्रता लिएको छ भने चार तहमा कांग्रेस अगाडि छ ।
देउमाई नगरपालिका–१ मा कांग्रेस विजयी भएको छ । यस्तै माईजोगमाई गाउँपालिका–१ मा एमालेको प्यानल, चुलाचुली गाउँपालिका–१ मा संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चको प्यानल र वडा नम्बर ६ मा एमालेको प्यानल विजयी भएको छ ।