Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पोखरामा काँग्रेसको वृहत आमसभा

Wednesday, April 12, 2017 National Power

३० चैत, पोखरा – चुनावी सभा गर्ने कार्यक्रम अनुरुप आज पोखरामा नेपाली काँग्रेसको वृहत्त आमसभा भइरहेको छ। ‘पोखरामा नेपाली काँग्रेसले गरेको चुनावी आमसभामा जनसागर उर्लिएको छ’ काँग्रेसका कास्की सभापति कृष्ण केसीले भने,‘ यसले हामी काँग्रेस नेता तथा कार्यकर्तालाई उत्साह थपेको छ।’

प्रदेश नं.४ ले गरेको वृहत आमसभामा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, संकर भण्डारी लगाएत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।