Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सर्वोच्चमा शेरबहादुर देउवाविरुद्ध रिट

Monday, April 3, 2017 National Power

२१ चैत, काठमाण्डौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

सर्वोच्च अदालतमा अधिवक्ता हरिप्रसाद मैनालीले २० चैतमा काँग्रेस सभापति देउवा र नेपाली काँग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई निवेदन दर्ता गराएका हुन् ।प्रहरी महानिरीक्षकको फैसलाबारे काँग्रेस केन्द्रीय समितिले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णय अदालतको अपहेलना भएकाले रिट दर्ता गराएको मैनालीले जानकारी दिए ।